Nepal Purbadhar

बीमा प्राधिकरणका अध्यक्ष ओझालाइ सरकारले हटायो


काठमाडौ । सरकारले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाइ हटाएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले उनलाइ हटाउने निर्णय गरेको हो ।

उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले बर्खास्त गर्न सुझाव दिएको थियो ।

प्रतिवेदन बुझाए लगत्तै बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

यस अघि नै सरकाले छानबिन समिती गठन गरेकाले उनी निलम्बनमा परेका थिए ।


Read Previous

रेडमीको नयाँ स्मार्टवाच नेपालमा, के के छन् विशेषता ?

Nepal Purbadhar