Nepal Purbadhar

उफ् धुवाँ !


काठमाडौं । काठमाडौं उपत्यकामा हुने प्रदूषणमध्ये वायु प्रदूषण मुख्य समस्याको रुपमा रहेको छ । वायु प्रदूषणको प्रमुख कारकको रुपमा सवारीसाधनले फ्याँक्ने धुवाँ रहेको छ । 

खासगरी डिजेलबाट चल्ने सार्वजनिक बस, पानी बोक्ने ट्यांकर तथा माइक्रो बसले प्रदूषण बढाएका छन्।

परीक्षण गर्दा तोकिएको मापदण्डभन्दा बढी प्रदूषण गरिरहेका सवारीसाधनलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइने गरेको छ । त्यसपछि भने सरकारले प्रदूषण पास नगरेसम्म सडकका गुड्न प्रतिबन्ध लगाउने गरेको छ। तर यो काम प्रभावकारी भइरहेको छैन । 

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

विकास आयोजनाहरु जनचाहनाअनुसार समयमै सक्ने गरि काम गर्नुस् : कार्यवाहक प्रधानमन्त्री सिंह

Read Next

इप्पानले सार्वजनिक गर्‍यो ‘पावर समिट, २०२५’ को लोगो, सोलारदेखि वायु उर्जासम्म समेटिए

Nepal Purbadhar