Nepal Purbadhar

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षका रुपमा लालवीर चौधरी चयन भएका छन् । 

नाउपाले चौधरीलाई पार्टीको अध्यक्ष बनाउने निर्णय भएको हो ।

हिजो बुधबार र बिहीबार नाउपा पार्टीको राष्ट्रिय भेला बसेको थियो । सोही भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । 

पार्टीको भेलाले बुधबार पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गर्दै अध्यक्ष पदबाट पनि हटाउने निर्णय गरेको थियो । 


Read Previous

नेपाली बजारमा भित्रियो एमजीको आकर्षक प्रिमियम गाडी आईएम सिक्स, कति पर्छ मूल्य ?

Read Next

सेटिङमा ठेक्का, पासपोर्टको अभावको जोखिम बढ्यो

Nepal Purbadhar