Nepal Purbadhar

निषेधित क्षेत्रमा नेविसंघको प्रदर्शन, १० जना समातिए


काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि नेविसंघका १० जना कार्यकर्ता पक्राउ परेका छन् ।उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

Facebook Comments

Read Previous

कुहिरोसँग लुकामारी खेलिरहेको ऐतिहासिक स्थल सिन्धुलीगढी

Read Next

झ्याप्ले खोलामा यसरी भइरहेको छ सडक पुनर्निर्माण र पहिरो रोकथामको काम

ट्रेन्डिङ

Nothing found

Nepal Purbadhar