Nepal Purbadhar

फोहोर लैजान स्थानियले बाटो अबरोध गरेपछि


काठमाडौं । काठमाडौंको बालाजु माछापोखरीमा काठमाडौं महानगरपालीकाले तरकारी बजार हटाए पछि बन्छारे डाँडा फोहर लैजाने गाडी  तिनपिप्लेका स्थानीयले अवरोध गरेका छन् ।

महानगर प्रहरीहरु आज बिहानै माछापोखरी सडकमा लस्करै उभिएर तरकारी बजार लगायत सार्वजन यातायात पनि अवरोध गरेको थियो । जसका कारण स्थानीयले फोहरको गाडी रोकेको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

भारतले दिन थाल्यो ४०० मेगावाट बिजुली, व्यवस्थापन केहि सहज

Read Next

आज २ बजे श्वेतपत्र ल्याउँदै प्राधिकरण, के के आउँदैछ ?