Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सुन्धारा सेक्यूरिटीजकाे दोस्रो शाखा जितपुर सिमरामा


काठमाडाैं ।  ब्रोकर नम्बर ५२, सुन्धारा सेक्यूरिटीजले आफ्नो दोस्रो शाखा खोलेको छ। सेक्यूरिटीजले जितपुर सिमरा उपमहानगरपालिका २, एयरपोर्ट रोड सिमरामा शाखा खोलेको हो।

उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहन शर्मा र सुन्धारा सेक्यूरिटीजका अध्यक्ष बद्री गोविन्द श्रेष्ठले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरी कारोबार शुभारम्भ गरेका छन्। शाखाले शेयर कारोबार तथा निक्षेप सदस्य सेवा प्रदान गर्नेछ।

सेक्यूरिटीजले विगत १२व र्षदेखि काठमाडौँको सुन्धारास्थित प्रधान कार्यालय र लमजुङ्ग बेशिसहरको शाखा कार्यालयबाट शेयर खरिदबिक्री तथा निक्षेप सदस्य सेवा प्रदान गर्दै आएको छ।


Read Previous

बजेट निर्माणमा दुई पूर्वअर्थमन्त्रीको सुझाव

Read Next

मर्स्याङ्दी जलविद्युतकाे विद्युत उत्पादन घट्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *