काठमाडाैं । ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक गान्धी मल्लिकार्जुन राओ (जिएमआर) कम्पनीले प्रभावित क्षेत्रका स्थानीय विद्यार्थीलाई भारतमा लगेर प्राविधिक तालिम दिएको छ । कम्पनीले दैलेख, सुर्खेत र अछाम जिल्लाका २३ जना विद्यार्थीलाई भारत लगेर विद्युतीय काम, वायरिङ, कुकिङ, कम्प्युटर लगायतका ६ विधामा आधारभूत तालिम दिएको हो ।
Tags: #तालिम #माथिल्लाे कर्णाली