साढे १७ प्रतिशत नेपाली बहुआयमिक गरिबीको रेखामुनि
काठमाडौ । नेपालमा १७.७ प्रतिशत नेपाली बहुआयिमिक गरिबीको रेखामुनि रहेको प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघीय कार्यक्रम (युएनडीपी) ले सोमबार राती सार्वजनिक गरेको विश्वव्यापी बहुआयमिक गरिबी सुचांक (एमपीआई) प्रतिवेदन २०२२ ले ५१ लाख