लुम्बिनी केवलकार दुई महिनाभित्र सञ्चालनमा आउने
काठमाडौ/बुटवलको बमघाटदेखि पाल्पाको बसन्तपुरसम्मको लुम्बिनी केवलकार आगामी दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केवलकार निर्माणको कार्य ९० प्रतिशत पूरा भएको बताउँदै दिँदै आगामी दुई महिनाभित्र सञ्चालनमा आउने जानकारी