सय मेगावाटको हरित हाइड्रोजन प्लान्ट स्थापनाको तयारी थाल्नुस्ः अर्थमन्त्री
काठमाडौं । सरकारले हरित हाइड्रोजन प्लान्ट स्थापना गर्न अध्ययन अघि बढाउने भएको छ । अर्थ मन्त्रालयले १ सय मेगावाट विद्युत खपत हुने हरित हाइड्रोजन प्लान्ट स्थापनाका लागि अध्ययन अघि बढाउन लागेको हो । अर्थमन्त्री जनार्दन