जीएमआरको पीएसए एक महिनाभित्र, नवीकरणीय ऊर्जामा सहकार्य
काठमाडौ । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी जीएमआर र बंगलादेशबीच एक महिनाभित्र विद्युत विक्री सम्झौता (पीएसए) हुने भएको छ । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त