नेपाल र बंगलादेशबीच ऊर्जा सह–सचिवस्तरीय बैठक सुरु
काठमाडौं । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सहसचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेडब्लूसी) बैठक सुरु भएको छ । दुई देशबीच विद्युत व्यापार र जलविद्युत आयोजनाको सहकार्यका लागि छलफल गर्ने उद्देश्यसहित बुधबार बैठक सुरु भएको