आगामी बजेटका लागि पर्यटन पुनरुत्थान विशेष कार्यक्रमसहित हानका ११ बुँदे सुझाव (विस्तृतमा)
काठमाडौ । होटेल संघ नेपाल (हान) ले आगामी आर्थिक बर्ष २०७९/८० को बजेटका लागि ११ बुँदे सुझाव दिएको छ । पर्यटन पुनरुत्थान केन्द्रित विशेष कार्यक्रम, ‘इको फ्रिन्डली’होटल संचालन गर्नेहरुको लागि सामाग्रीमा कर लागू हुनु नहुने