बजार सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाहरुको जोड
काठमाडौं । च्याङग्रा व्यवसायमा संलग्न सरोकारवालाहरुले बजार सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् । युरोपियन युनियन (इयु)को सहयोगमा संचालीत ईयु नेपाल ब्यापार तथा लगानी कार्यक्रमको सहयोग र नेपाल पश्मिना उद्योग संघको ब्यबस्थापनमा च्याङग्रा व्यवसायमा संलग्न सरोकारवालाहरुले