सरकारको चौंथो प्राथमिकतामा भौतिक पूर्वाधार र पाँचौमा विद्युत (विधेयकको सिद्धान्त र प्राथमिकताको पूर्ण पाठ)
काठमाडौं । सरकारले दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्वसहितलाई मुख्य सिद्धान्त मानेर आइतबार संसदमा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता पेश गरेको छ । आगामी जेठ १५ गते बजेट तथा