पुलचोक-गोन्द्राङ सडककाे ७५ प्रतिशत निर्माण पूरा,भदाैमा सम्पन्न गरिने
भरतपुर। चितवनको भरतपुरस्थित पुलचोक-गोन्द्राङ सडक निर्माणको ७५ प्रतिशत निर्माण पूरा भएकाे छ । दुईपटक म्याद थप गरी निर्माणाधीन ६ लेनकाे यो सडकको काम अन्तिम चरणमा पुगेको हो । अब वीरेन्द्र क्याम्पसबाट लायन्सचोकसम्म र चौबिसकोठीमा सर्भिस