६ वर्षमा ४ पटक मत माग्न आउँदा बनेन ७ किमी सडक
जोरपाटी । छ वर्षको बीचमा चारपटक विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर खड्काका घरमा मत माग्न आइसकेका छन् । गोकर्णेश्वर नगरपालिका–३ मा बस्ने खड्का जस्ता हजाराैं मानिस दैनिक हिँड्ने जोरपाटी–सुन्दरीजल ७ किमी सडक भने