३९ मेगावाट बिजुली भारत निर्यात सुरु, दुई सय मेगावाटको तयारी
काठमाडौ । नेपाल विद्युत प्राधिकरणले बुधबारको मध्यरातपछि ३९ मेगावाट बिजुली भारतमा निर्यात सुरु गरेको छ । वर्षा सुरु भएसँगै विद्युत उत्पादन वृद्धि हुँदै गएपछि प्राधिकरणले भारतमा बिजुलीको निर्यात सुरु गरेको हो । पहिलो चरणमा निर्यात