मेलम्ची खानेपानी आयोजनाको मुहान सार्ने तयारी, २ अर्ब थप लागत आवश्यक
काठमाडौं । बाढीको कारण २ वर्ष अघिदेखि अनियमित बनेको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम अझै सहज बन्न सकेको छैन । बर्खाको समयमा मेलम्ची खोलामा निरन्तर आइरहने बाढीले आयोजनाको काम बिथोलिदै आएको छ । मेलम्ची आयोजना