पूर्वाधार मन्त्री ज्वालाले गरे नागढुङ्गा सुरुङमार्गको अनुगमन, १ वर्षभित्र सवारी चल्न सक्ने गरी काम गर्न निर्देशन
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको टोलीले नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ । अनुगमनपछि मन्त्री ज्वालाले सुरुङमार्ग निर्माणामा के कस्ता समस्या र चुनाैति छन भनेर बुझ्ने काम भएकाे बताए । सडक पूवार्धारकाे क्षेत्रमा सुरुङमार्ग