जलविद्युत विकासमा आन्तरिक वित्तीय स्रोत व्यवस्थापन
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अबकाे ११ वर्ष अर्थात् सन् २०३५ सम्ममा विद्युत जडित क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य निर्धारण गरेको छ । सोमध्ये आन्तरिक खपतका लागि १३ हजार ५०० मेगावाट एवं भारत