१० वर्षमा २५ हजार मेगावाट उत्पादन गर्ने सरकारी कार्ययोजना, आयोजना ढिलाइमा प्रवद्र्धककाे हात रहेकाे मन्त्रीकाे भनाइ
काठमाडौं । सरकारले १० वर्षमा २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको छ । मंगलबार संघीय संसदको पूर्वाधार समितिमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतले १० वर्षमा