नेपाल-भारत विद्युत व्यापार सम्बन्धी दीर्घकालिन सहमतिपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल र भारतबीच विद्युत निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिहीबार राजधानीमा सम्पन्न नेपाल- भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयाेगकाे बैठकमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने दीर्घकालीन सहमतिपत्रमा