हाइड्रो कन्सल्टले चुवा खोला र माथिल्लो चुवा लुरुप्याको अध्ययन गर्ने
काठमाडौं । हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनीले कर्णाली प्रदेशको हुम्लामा १७३ मेगावाटका २ अर्धजलाशय जलविद्युत आयोजनाको अध्ययन गर्ने भएको छ । कम्पनीले ७० मेगावाटको चुवाखोला अर्धजलाशय र १०३ मेगावाटको माथिल्लो चुवा लुरुप्या अर्धजलाशय जलविद्युत आयोजनाको सम्भावता