नेपालमा पहिलो पटक चल्यो ग्रीन हाइड्रोजन इन्धनबाट गाडी
काठमाडौं । काठमाडौं विश्व विद्यालय (केयु) ले ग्रीन हाइड्रोजन इन्धनबाट कार सञ्चालन गरेको छ । आइतबार केयु परिसरमा निर्मित ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको सफल परीक्षण पूरा भएपछि कारमा इन्धन भरेर ‘ड्राइभ टेष्ट’ गरिएको