अमेरिका र स्वीट्जरल्याण्ड उडान सम्झौता गर्न सरकारकाे सैद्धान्तिक स्वीकृति
काठमाडाैं । नेपाल सरकारले अमेरिका र स्वीट्जरल्याण्ड दुईतर्फी हवाई उडान सम्झौता गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । करिब ३ महिना अगाडि अमेरिका र स्वीट्जरल्यान्डबीच दुईपक्षीय सीधा उडान प्रक्रिया सुरु गर्ने प्रारम्भिक सम्झौता भएपछि सरकारले थप