वर्षाले अवरूद्ध रारा विमानस्थलबाट ७ दिनपछि हवाइ उडान सुचारु

मुगु । मुगुस्थित रारा विमानस्थलमा  हवाई उडान सञ्चालन भएको छ । अबिरल वर्षाका कारण ७ दिनदेखि अवरूद्ध हवाई उडान मंगलबारदेखि पुनः सञ्चालनमा आएको हो । रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा