नबिल बैंकको हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक
काठमाडौं । नबिल बैंकले हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले पूर्वाधार तथा परियोजना वित्तीय डिभिजन अन्तर्गत ऋण तथा लगानी पोर्टफोलियोबाट सन् २०२२ का लागि हरितगृह ग्यास (जिएसजी) उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको हो