हटिया-ताराखोला सडककाे थपेकाे म्याद सकियो, सकिएन कालोपत्रे
गलकाेट। निर्माण व्यवसायीले तालिका अनुसार हटिया-ताराखोला सडकका काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो । गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म कालोपत्रे हुन सकेको छैन