तल्लो लिखुले भदौदेखि विद्युत उत्पादन गर्ने,९५ प्रतिशत निर्माण सकियो
काठमाडौं । रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु नदीमा निर्माणाधीन २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाबाट आगामी भदौदेखि विद्युत उत्पादन सुरु हुने भएको छ । सानिमा हाइड्रो समूहको लगानीमा निर्माणाधीन आयोजना विद्युत उत्पादनको चरणमा