स्वदेश र विदेश विद्युत व्यापारको पखाईमा निजी क्षेत्र
काठमाडाैं । छिमेकी राष्ट्र भारतमा निजी क्षेत्रले व्यापार गर्न थालेको दुई दशक नाघिसक्यो तर नेपालमा निजी क्षेत्रले उत्पादन सुरु गर्दा पनि हालसम्म यसका लागि अनुमति नै पाएको छैन । भारतमा निजी क्षेत्रका लागि विद्युत व्यापारका