काठमाडौं महानगरका सडकमा स्मार्ट सडक बत्ती जडानको आधा काम सकियो
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न सडक खण्डमा १ हजार बढी स्मार्ट सडक बत्ती जडान गरेको छ । महानगरपालिकाले रातको समयमा यातायातको सहज आवागमन तथा सामाजिक सुरक्षा कायम गर्ने उद्देश्यले सडक विभाग तथा नेपाल विद्युत प्राधिकरणसँगको