तमोर मेवाको विद्युत खरिद दर स्वीकृत गर्न शुक्रबार आयोगको सार्वजनिक सुनुवाई
काठमाडौं । ताप्लेजुङमा निर्माण हुन लागेको १२८ मेगावाटको तमोर मेवा जलविद्युत आयोजनाको विद्युत खरिद दर स्वीकृत गर्न शुक्रबार (भदाै २९ गते) सार्वजनिक सुनुवाई हुँदैछ । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युत खरिद