स्थानीय सडकको कुल लम्बाई ६५ हजार किलोमिटर पुग्यो, कुन प्रदेशमा कति ?
काठमाडौं । स्थानीय सडक सञ्जालको लम्बाई ६४ हजार ६१७ किलोमिटर पुगेको छ । स्थानीय पूर्वाधार विभागका अनुसार कुल स्थानीय सडकमध्ये स्थानीय तहमा ३२ हजार ३८८ किलोमिटर सडक रहेको छ । त्यस्तै, प्रदेश स्तरमा पनि ३२