स्थानीय र प्रदेश सरकारलाई विनियोजन बजेटमध्ये ससर्त अनुदानमा ५६ प्रतिशत, कुन पालिकाको भागमा कति ? (सूचीसहित)
अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सरकारले संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि स्थानीय तह (७५३ पालिका) र प्रदेश (७) को लागि कुल ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये