Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #स्थानीय #पूर्वाधारको लागि #बेलायतको साढे १४ अर्ब #सहयोग

पुल
स्थानीय पूर्वाधारको लागि बेलायतको साढे १४ अर्ब सहयोग

स्थानीय पूर्वाधारको लागि बेलायतको साढे १४ अर्ब सहयोग

काठमाडौं । बेलायतले नेपालको स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको लागि ९० मिलियन पाउण्ड स्ट्रलिङ (१४ दशमलव ४ अर्ब रुपैयाँ) सहयोग गरेको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा बिहीबार अर्थ मन्त्रालय र काठमाडौंस्थित बेलायती दुतावासका अधिकारीबीच हस्ताक्षर भएको छ