सुपरमाई प्रभावितका लागि सेयर बिक्री खुल्यो,वैदेशिक रोजगारीमा गएकालाई ५० हजार कित्ता
काठमाडौं । सुरपमाई हाइड्रोपावर कम्पनीले इलामबासी र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि साधारण सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले बुधबारबाट इलाममा सञ्चालित ७.८ मेगावाटको सुपरमाई जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र विदेशमा बस्ने