नुवाकोट सौर्य विद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरेको सौर्य विद्युत आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गरेकाे छ । सौर्य विद्युत आयोजनाको सातौं ब्लकको ५.४८ मेगावाट पनि प्रसारण प्रणालीमा जोडिएपछि पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु भएको