सोह्रौं योजनाका लागि प्रदेशगत छलफल
काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं आवधिक योजना तर्जुमाका लागि छुट्टाछुट्टै टोली बनाएर प्रदेशगत छलफल गर्न सुरु गरेको छ । आयोगले ७ वटै प्रदेशमा टाेली मार्फत छलफल सुरु गरेकाे हाे । आयोगले साेमबार मधेस प्रदेशसहितका