बैंकले १८ प्रतिशतसम्म ब्याज असुलेको प्रमाण भए ल्याउनु, कारबाही हुन्छ: गर्भनर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्योगी/व्यापारी/व्यवसायीले बाणिज्य बैंकहरूले ऋणको ब्याज १६ देखि १८ प्रतिशतसम्म लिएको भन्ने गलत आरोप लगाएर त्यसको प्रचार गरिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं