सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार
काठमाडाैं। हिमालयन बैंक र सिभिल बैंकको मर्जरपश्चात् आजदेखि एकीकृत कारोबार सुरु भएको छ । शुक्रबार बिहान हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरु गरे । हिमालयन बैंकले सिभिल बैंकलाई