सुपरमाई हाइड्रोपावरको आइपिओ बाँडफाँट
काठमाडौं । सुपरमाई हाइड्रोपावरको आइपिओ शुक्रबार बिहान बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४१ हजार ५०० जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा कुल १३ लाख २२ हजार