स्थानीयको उत्साहले सुनकोसी-३ मा लगानी गर्न हौसला बढाएको छ: राजदूत चौधरी
काठमाडौं । नेपालका लागि बंगालादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले ६८३ मेगावाटको सुनकोसी–३ जलाशय जलविद्युत आयोजना निर्माणबारे नेपाल सरकारसँग छलफल भइरहेको बताएका छन् । स्थलगत भ्रमण गर्न बुधबार रामेछापको लुभुघाट पुगेका राजदूत चौधरीले बंगलादेशको समेत लगानी