सुदुरपश्चिममा ३२ हजार मेगावाट जलविद्युत उत्पादनको क्षमता, प्रदेश सरकारले विशेष पहल गर्ने
काठमाण्डौं । विकट सुदुरपश्चिममा ३२ हजार मेगावाट जलविद्युत उत्पादनको क्षमता छ तर हालसम्म उत्पादन भने ८९ मेगावाट मात्र छ । सुदुरपश्चिम प्रदेशको ऊर्जा विकास, सम्भावना र चुनौती विषयक अन्तरक्रियामा दिइएको जानकारी अनुसार, यस प्रदेशमा १०