सामाजिक उत्तरदायित्वको रकम प्रत्येक प्रदेशमा कम्तीमा १० प्रतिशत खर्च गर्नैपर्ने
काठमाडौ । नेपाल राष्ट्र बैकले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) को रकम कम्तीमा १० प्रतिशत प्रत्येक प्रदेशलाई खर्च गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । हाल १५ करोडभन्दा माथि कारोबार गर्नेलाई एक प्रतिशत सीएसआर वापत गर्नुपर्ने व्यवस्था