डेढ महिनामा दोस्रो पटक सार्वजनिक सवारी साधनको भाडा वृद्धि, बुधबारदेखि कार्यान्वयन हुने
काठमाडौं । सरकारले ४५ दिनमा दोस्रो पटक अन्तर प्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको छ । भाडादर बुधबारदेखि कार्यान्वयनमा आउने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । यातायात व्यवस्था विभागले