जनोपयोगी सार्वजनिक संस्थानहरूले खुद नाफा घटाए
काठमाडौं । सरकारी स्वामित्वमा रही सञ्चालित जनोपयोगी क्षेत्रका सार्वजनिक संस्थानहरूले नाफा घटाएका छन् । यी संस्थानहरूले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको खुद मुनाफाको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा आर्जन गरेकाे मुनाफा घटाएका हुन्। नेपाल