वर्षामा देशभरका सामरिक सडक सुचारु राख्न २१८ उपकरण परिचालन
काठमाडौं । यो वर्षको वर्षायाममा देशभरका सामरिक सडक संजाल (एसआरएन) सुचारु राख्न सडक विभागले २१८ उपकरण (इक्यूप्मेण्ट) परिचालन गरेको छ । विभागले आवश्यकता अनुसार पहिरोको जोखिम युक्त क्षेत्रमा ती उपकरण परिचालन गर्नुका साथै अन्य उपकरणहरु