एक्सपर्ट हाइड्रोलाई सानीभेरीको उत्पादन अनुमतिपत्र दिने विभागको तयारी,४२ महिनामा बिजुली बल्ने
काठमाडौं । पूर्वी रुकुम स्थित भेरीनदीको पानी उपयोग हुने गरी ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत आयोजना निर्माण हुने भएको छ । एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले जिल्लाको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकामा संरचना रहने गरी आयोजना निर्माण