Nepal Purbadhar

Tag: #सानिमा हाइड्राे समूह

फोटो फिचर
१४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजना (फाेटाे फिचर)

१४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजना (फाेटाे फिचर)

काठमाडाैं । रसुवास्थित १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजनाकाे सिभिलतर्फकाे ८५ प्रतिशत निर्माण सम्पन्न भइसकेकाे छ । याे आयोजना मंसिरमा परीक्षणमा जाने गरी निर्माणकाे अन्तिम चरणमा पुगेकाे छ । आयोजनाकाे अहिलेसम्मकाे भाैतिक तश्विरमा हेराैं ।

ऊर्जा
मध्यतमोर आयोजना ६६ प्रतिशत सकियो, एक महिनामा मुख्य सुरुङ छेडिने

मध्यतमोर आयोजना ६६ प्रतिशत सकियो, एक महिनामा मुख्य सुरुङ छेडिने

काठमाडौं । ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजना ६६ प्रतिशत पूरा भएको छ । सानिमा हाइड्रो समूहको सहायक सानिमा मिडल तमोर हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको आधाभन्दा बढी काम सम्पन्न भएको